बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • समाचार
  • रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

  • सोमवार, भदौ २३, २०८२
रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।

नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार