शुक्रबार, मंसिर २७, २०८२
  • होमपेज
  • समाचार
  • गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, १५ जना घाइते

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, १५ जना घाइते

  • मङ्लबार, भदौ १७, २०८२
गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, १५ जना घाइते

काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रीबस तान्द्राङमा दुर्घटना भएको छ । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तिमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर छ । थप विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार