आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • सङ्खुवासभामा भूकम्पको धक्का महसुस

सङ्खुवासभामा भूकम्पको धक्का महसुस

  • शनिबार, भदौ ७, २०८२
सङ्खुवासभामा भूकम्पको धक्का महसुस

सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो। परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का महसुस भएको बताइएको छ। हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

चर्चामा

सम्बन्धित समाचार