बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

  • शुक्रबार, भदौ ६, २०८२
सेयर गर्नुहोस् :
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

हेर्नुहोस् भर्ना आह्वानको सूचना–

 

चर्चामा

सम्बन्धित समाचार