शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एनआरएनए अमेरिका र शाखामा सूदूरपश्चिमका तिनजना विजयी

एनआरएनए अमेरिका र शाखामा सूदूरपश्चिमका तिनजना विजयी

  • बिहिबार, भदौ ५, २०८२
एनआरएनए अमेरिका र शाखामा सूदूरपश्चिमका तिनजना विजयी

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकामा तिनजना सूदुरपश्चिम बासि बिजय भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा एनसिसिको बोर्डमा अफ डाईरेक्टरमा हेम बहादुर ठकुल्ला विजय भएका छन् ।
एनआरएनए टेक्सासको महिला उपाअध्यक्षमा दिपा ऐर र महिला सचिबमा लता सुबेदी निर्वाचित भएका छन् । तिनजनाको घर सूदुरपश्चिम प्रदेशमा हो । उनिहरु अमेरिकाको टेक्सासमा बस्दै आएका छन् ।
सचिवमा निर्वाचित सुवेदि विगत १ दशक देखी अमेरिका बस्दै आएकी सामाजिक सेवामा समेत सक्रिय छन् । उनले अमेरिका समस्यामा परेका नेपाली लाइ सहयोग तथा सहजिकरण गर्ने गरेकि छन् । त्यस्तै नेपालमा थुप्रै क्षेत्रमा सामाजिक कार्यमा समेत संलग्नता रहेको छ ।
लताले भनिन्, आफु सचिब पदमा निर्वाचित पछि नेपालीहरुको हकहितमा वकालत तथा पैरवी गर्ने वताएकि छन् । साथै संस्थालाइ अझै बलियो तथा संस्थागत विकासमा लैजाने वताईन् ।

चर्चामा

सम्बन्धित समाचार