शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सिडियाे पाध्याकाे सरुवा

बाजुराका सिडियाे पाध्याकाे सरुवा

  • बिहिबार, भदौ ५, २०८२
बाजुराका सिडियाे पाध्याकाे सरुवा

बाजुरा–  बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे सरुवा भएकाे छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीकाे रुपमा कार्यरत रहेका गणेश प्रशाद पाैडेल आउने भएका छन ।

गृह मन्त्रालयले  पाैडेललाई बाजुरा पठाएकाे छ । प्रजिअ पाध्या २०८१ असाेज १३ मा हाजिर भएका थिए । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेकाे सार्वजनिक गरिएकाे हाे  ।

चर्चामा

सम्बन्धित समाचार