आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

  • आइतवार, भदौ १, २०८२
युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।

चर्चामा

सम्बन्धित समाचार