शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

  • शनिबार, साउन ३२, २०८२
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

 नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार शनिबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

निगमका अनुसार मूल्य समायोजन इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीको आधारमा गरिएको हो। नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार