न्याय परिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । शुक्रबारको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र १२२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।