शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिकाका करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

बुढीनन्दा नगरपालिकाका करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

  • मङ्लबार, असार ३१, २०८२
बुढीनन्दा नगरपालिकाका करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

बाजुरा– बाजुराकाे बुढीनन्दा नगरपालिकाले करार कर्मचारीहरुलाई हाजिर नगर्न आग्रह गरेकाे छ । आइतवार नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।

हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् ।
No description available.

चर्चामा

सम्बन्धित समाचार