
तमिकि अरु केही चाहिदैन मासु भात पायापछि
क्या गर्नु त काे राउडा काे नराउडा यई नरायापछि
यिनुकि कसरी बुझाउनु भन बुझ्दाइन यी माइस
कसरी हाेला सुत्ता हुन बिकास बजेट खायापछि
राउँडा माइसकन त तमि धेक्नै नाईसक्ता बिचाराउ
क्या हाेला रे खाउँला साेच्या साँचि,पडि लुकायापछि
अझ अइल बिकास हरेईन भनी क्या कचिंगल गर्दा
त्यसै त हुन्या हाे गाेठालालाई सिँहदरबार लायापछि
अइल त गाउँ आउनै छाडिहाल्याे यी नेताका माैले
कसैगरि छाडेन हाेला रुप्याका भुतले समायापछि।
