शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • मुकुललाई कारबाही गरेको सक्कल फाइल रास्वपासँग मगाउने सर्वोच्चको आदेश

मुकुललाई कारबाही गरेको सक्कल फाइल रास्वपासँग मगाउने सर्वोच्चको आदेश

  • आइतवार, असार २९, २०८२
मुकुललाई कारबाही गरेको सक्कल फाइल रास्वपासँग मगाउने सर्वोच्चको आदेश

काठमाडौं— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरिएको सक्कल फाइल मगाउन आदेश दिएको छ ।

महामन्त्रीबाट हटाइएका ढकालले रास्वपालाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको आदेशको माग सहितको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार