• होमपेज
  • समाचार
  • सोमबारदेखि त्रिशूलीको बाढीमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाइयो

सोमबारदेखि त्रिशूलीको बाढीमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाइयो

  • मङ्लबार, असार २४, २०८२
सोमबारदेखि त्रिशूलीको बाढीमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाइयो

नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ । विदुर नगरपालिका-१ स्थित त्रिशूली नदीमा सोमबारदेखि २ जना व्यक्ति फसेका छन् ।

घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका हुन् । सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् ।

चर्चामा

सम्बन्धित समाचार