• होमपेज
  • समाचार
  • मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • आइतवार, असार १५, २०८२
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु—मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसाे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

भूकम्पकाे धक्का बाजुरा सहितका जिल्लामा समेत महशुस गरिएकाे छ । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

चर्चामा

सम्बन्धित समाचार