शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)

कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)

  • शुक्रबार, असार १३, २०८२
कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)

काठमाडौँ । यस वर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् ।
यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।
यस्तै जीपीए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार