शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • एसईईकाे रिजल्ट कसरी हेर्ने ?

एसईईकाे रिजल्ट कसरी हेर्ने ?

  • शुक्रबार, असार १३, २०८२
एसईईकाे रिजल्ट कसरी हेर्ने ?

काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुनै लागेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ ।

एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ ।

नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।

कहाँकहाँबाट कसरी हेर्न सकिन्छ रिजल्ट हेर्नुहोस् विवरण-

चर्चामा

सम्बन्धित समाचार