
बाजुरा– आगलागीबाट नष्ट भएको बाम्का बजार क्षेत्रको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले निरीक्षण गरेका छन् ।
आगलागी भए लगत्तै काठमाण्डौंबाट हिडेका मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजारको शनिबार बिहान निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री पाण्डले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिएका छन ।
