शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुरामा एक थुनुवाको मृत्यू

बाजुरामा एक थुनुवाको मृत्यू

  • बिहिबार, जेष्ठ २३, २०८२
बाजुरामा एक थुनुवाको मृत्यू

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका ४२ बर्षिया जंग बहादुर रावत रहेका छन ।

अभद्र ब्यबाहारको मुद्धामा रहेका रावत हिरासतमै बिरामी भएर अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतले पेट दुख्यो भनेर हिरासतबाट जिल्ला अस्पतालमा लगिएको  प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार