शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

  • मङ्लबार, जेष्ठ २१, २०८२
संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरूको तयारी छ ।

संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सदनको अवरोध खोल्न हिजो शीर्ष तीन दलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन ।

चर्चामा

सम्बन्धित समाचार