शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • जापानले नेपाललाई ५३ करोड ७६ लाख बराबर अनुदान दिने

जापानले नेपाललाई ५३ करोड ७६ लाख बराबर अनुदान दिने

  • बुधबार, जेष्ठ १५, २०८२
जापानले नेपाललाई ५३ करोड ७६ लाख बराबर अनुदान दिने

जापान सरकारले नेपाललाई ५७ करोड २० लाख जापानी येन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबर अनुदान दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । जापानबाट प्राप्त हुने अनुदान छात्रवृत्ति परियोजनामा खर्च हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार