शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको हिमालीमा करेन्ट लागेर २ बाख्रा मरे

बाजुराको हिमालीमा करेन्ट लागेर २ बाख्रा मरे

  • मङ्लबार, जेष्ठ ७, २०८२
बाजुराको हिमालीमा करेन्ट लागेर २ बाख्रा मरे

बाजुरा—बाजुराको हिमाली गाउँपालिकामा करेन्ट लागेर २ बाख्रा मरेका छन् । मंगलवार गाउँपालिकाको वडा नम्बर ५ मा करेन्ट लागेर सोही ठाउँ बस्ने राम बहादुर बुढथापाका २ बाख्रा मरेका हु्‌न् ।

आज बिहान १० बजेतिर जंगलमा बाख्रा चराउन लगेका थिए । सो समयमा कुवाडी खोलामा बिजुलीको पोलमा सपोट गर्न राखिएको तारबाट अचानक करेन्ट लागेर २ बाख्रा मरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार