• होमपेज
  • समाचार
  • पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • मङ्लबार, बैशाख ३०, २०८२
पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ । सोमबार राति पुल भाँचिएसँगै पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ ।

मुख्य राजमार्गको पुल भाँचिएपछि वैकल्पिक बाटोका रुपमा चोरमारा–टाँडी–दाउनबारी–बरुवा–भण्डरा–गिरुबारी खोला कटेर हर्बस्टार हुँदै अरुणखोला अथवा चौरंगी निस्कनु पर्ने भएको छ । पुल भाँचिएको खोलाम पानी नभएकाले गाडीहरू सहजै वारपार गर्न भने सक्छन्।

चर्चामा

सम्बन्धित समाचार