सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • कैलालीको गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

कैलालीको गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

  • सोमवार, बैशाख २९, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

धनगढी– कैलालीको गेटा अस्पतालले चिकित्सक माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै सात जना विशेषज्ञ चिकित्सक र छ जना मेडिकल अधिकृत माग गरेको हो।

अस्पतालले जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टर सर्जन, अर्थोपेडीक सर्जन र छ जना मेडिकल अधिकृत गरी १३ जना चिकित्सक माग गरेको हो।

चर्चामा

सम्बन्धित समाचार