शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • गठबन्धनमा केही भएको छैन, सरकार टिक्छ : सभापति देउवा

गठबन्धनमा केही भएको छैन, सरकार टिक्छ : सभापति देउवा

  • शुक्रबार, बैशाख १२, २०८२
गठबन्धनमा केही भएको छैन, सरकार टिक्छ : सभापति देउवा

काठमाडौं —सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् ।

‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने ।

उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए । ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई,’ देउवाले भने ।

चर्चामा

सम्बन्धित समाचार