शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सरकारलाई असहयोग गरेपछि प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त

सरकारलाई असहयोग गरेपछि प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त

  • बुधबार, बैशाख १०, २०८२
सरकारलाई असहयोग गरेपछि प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका तामाङ रामेछापबाट निर्वाचित सांसद हुन्।

चर्चामा

सम्बन्धित समाचार