बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बडिमालिका
  • करण भण्डारीले गरे २० औं पटक रक्तदान

करण भण्डारीले गरे २० औं पटक रक्तदान

  • शुक्रबार, चैत्र २८, २०८१
करण भण्डारीले गरे २० औं पटक रक्तदान

बाजुरा—राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख करण भण्डारीले २० औं पटक रक्तदान गरेका छन् । यसअघि विभिन्न ठाउँमा रक्तदान गरेका भण्डारीले शुक्रवार जिल्ला अस्पताल बाजुरामा एक सुत्केरीलाई रक्तदानसँगै २० औं पटक पुगेको हो ।

भण्डारीले जिल्ला अस्पतालमा गौमुल गाउँपालिका ४ की सुत्केरी डम्बरी बाेहरालाई रगत दिएको बताएका छन् । त्यस्तै भण्डारीले अस्पतालमा रगत अभावमा छट्पटिएका तथा मृत्युको मुखमा रहेकालाई आफूले २० औं पटक रगत दिएर ज्यान बचाएको बताए ।

चर्चामा

सम्बन्धित समाचार