बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य एकैदिन झण्डै ४ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन झण्डै ४ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • शुक्रबार, चैत्र २८, २०८१
सुनको मूल्य एकैदिन झण्डै ४ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं —नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सय मा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार९०० रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०५ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार