बिहिबार, चैत्र १३, २०८१
  • होमपेज
  • समाज
  • बझाङकाे मष्टामा जीप दुर्घटना

बझाङकाे मष्टामा जीप दुर्घटना

  • सोमवार, चैत्र १०, २०८१
बझाङकाे मष्टामा जीप दुर्घटना

बझाङ—बझाङमा जीप दुर्घटना भएको छ।

जिल्लाको मष्टा गाउँपालिका–१अन्तर्गत माझका औलाचौका नजिक से १ ज १२१५ नम्बरको जीप राति १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप सडकबाट अन्दाजी ३० मिटर तल खसेको र मानवीय क्षति भने नभएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार