• होमपेज
  • समाज
  • चोरी मुद्दामा फरार बाजुराका एक युवक कैलालीबाट पक्राउ

चोरी मुद्दामा फरार बाजुराका एक युवक कैलालीबाट पक्राउ

  • बुधबार, फाल्गुन २१, २०८१
चोरी मुद्दामा फरार बाजुराका एक युवक कैलालीबाट पक्राउ

बाजुरा– चोरी मुद्दामा फरार बाजुराका तेजराज जैशी कैलालीबाट पक्राउ परेका छन्। जिल्ला अदालत बाजुराको मिति २०७८ मंसिर १३ गतेको फैसलाले नकवजनि चोरी मुद्दामा २ वर्ष ११ महिना १ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका बाजुराको त्रिवेणी नगरपालिका–२ छताराका २३ वर्षीय जैशी पक्राउ परेका हुन्।

जैशीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलवार जानकी गाउँपालिका–१ दुर्गौलीबाट पक्राउ गरेको छ।

चर्चामा

सम्बन्धित समाचार