शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेले लगायो ह्विप

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेले लगायो ह्विप

  • मङ्लबार, फाल्गुन २०, २०८१
बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेले लगायो ह्विप

काठमाडौं —नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।

त्यस्तै सत्तारुढ दल नेकपा एमालेले पनि भोलि (बुधबार) बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।

चर्चामा

सम्बन्धित समाचार