सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • शिक्षक सेवा आयाेग प्राथमिक तह, तृतीय श्रेणी बाजुराका लागि यी भए सिफारीस

शिक्षक सेवा आयाेग प्राथमिक तह, तृतीय श्रेणी बाजुराका लागि यी भए सिफारीस

  • सोमवार, फाल्गुन ५, २०८१
शिक्षक सेवा आयाेग प्राथमिक तह, तृतीय श्रेणी बाजुराका लागि यी भए सिफारीस
बाजुरा– शिक्षक सेवा आयोगले लिएकाे परिक्षामा  बाजुरामा  पदमा ९ जना  सिफारिस भएका छन ।   बाजुरा जिल्लाका लागि  ३० कोटामा गरिएको विज्ञापनमा जिल्लाका स्थानिय ९ जना सिफारिस भएका छन् ।
पालिका अनुसार  बुढिगंगा नगरपालिकाका ३ जना,  गौमुल गाउँपालिका २ जना, त्रिवेणि नगरपालिका  २ जना र जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिकाका १/१  जना मात्रै पास भएका छन । त्यस्तै  मधेसि -३ जनाको कोटा भने पुरै फिर्ता भएको छ ।
May be an image of text
May be an image of text

चर्चामा

सम्बन्धित समाचार