• होमपेज
  • शिक्षा
  • एसईई आगामी चैत ७ गतेदेखि, यस्ताे छ समय तालिका

एसईई आगामी चैत ७ गतेदेखि, यस्ताे छ समय तालिका

  • मङ्लबार, माघ १, २०८१
एसईई आगामी चैत ७ गतेदेखि, यस्ताे छ समय तालिका
फाइल

बाजुरा— राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज मंगलबार सार्वजनिक गरेको तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

हेर्नुहाेस् समय तालिका

चर्चामा

सम्बन्धित समाचार