मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामिकार्तिकमा हुने उप निर्वाचनका लागि केन्द्रमा खटाइयो कर्मचारी

स्वामिकार्तिकमा हुने उप निर्वाचनका लागि केन्द्रमा खटाइयो कर्मचारी

  • बुधबार, मंसिर १२, २०८१
स्वामिकार्तिकमा हुने उप निर्वाचनका लागि केन्द्रमा खटाइयो  कर्मचारी

बाजुरा– जिल्ला निर्वाचन कार्यालय बाजुराले स्थानीय तह उप निर्वाचनका लागि कर्मचारी खटाएको छ। मंसिर १६ गते हुने स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षको निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी खटाएको हो।

May be an image of blueprint, ticket stub and text
May be an image of ticket stub, blueprint and text

चर्चामा

सम्बन्धित समाचार