• होमपेज
  • उप निर्वाचन बिषेश
  • उपनिर्वाचनमा प्रयोग हुने स्वामिकार्तिक खापरकाे मतपत्रको नमूना हेर्नुहाेस

उपनिर्वाचनमा प्रयोग हुने स्वामिकार्तिक खापरकाे मतपत्रको नमूना हेर्नुहाेस

  • शनिबार, मंसिर ८, २०८१
उपनिर्वाचनमा प्रयोग हुने स्वामिकार्तिक खापरकाे मतपत्रको नमूना हेर्नुहाेस

बाजुरा– स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ। उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रवार नमूना सार्वजनिक गरेको हो। उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएको आयोगले जानकारी दिएको छ।

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदकाे नमुना मत पत्र यस्ताे छ —

No description available.

चर्चामा

सम्बन्धित समाचार