सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • राजनीति
  • अर्थमन्त्री पौडेल अमेरिका जाँदै

अर्थमन्त्री पौडेल अमेरिका जाँदै

  • सोमवार, कार्तिक ५, २०८१
अर्थमन्त्री पौडेल अमेरिका जाँदै

काठमाडौँ— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसी जाने भएका छन् ।

न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् । पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार