आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारका प्रवक्ता गुरुङले भने, सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो

सरकारका प्रवक्ता गुरुङले भने, सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो

  • आइतवार, कार्तिक ४, २०८१
सरकारका प्रवक्ता गुरुङले भने, सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो

काठमाडौं — सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सहकारी बारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिषदले स्वीकार गरेको बताए ।

उनले अगाडि भने, ‘त्यो प्रतिवेदनले औंल्याएका व्यक्तिहरूलाई अनुसन्धानमा लिने क्रम सुरु भएको मात्र हो । जोजो व्यक्ति तोकिएको छ, सबैमाथि (छानबिन) हुन्छ ।’

चर्चामा

सम्बन्धित समाचार