मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • विचित्र संसार
  • चीनमा मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिम्पान्जी

चीनमा मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिम्पान्जी

  • आइतवार, अशोज २७, २०८१
चीनमा मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिम्पान्जी

एजेन्सी– चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ । चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरूको भीड लागेको छ ।

२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरूलाई चकित पारेको यो पहिलो पटक भने होइन । यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रसले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरू कैद भएका थिए। चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ ।(सीसीटीभी प्लस/एनएनबी)

चर्चामा

सम्बन्धित समाचार