मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा अरिंगालको टोकाईबाट एकको मृत्यू, एक जना घाईते

बाजुरामा अरिंगालको टोकाईबाट एकको मृत्यू, एक जना घाईते

  • आइतवार, अशोज २७, २०८१
बाजुरामा अरिंगालको टोकाईबाट एकको मृत्यू, एक जना घाईते

बाजुरा– बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ मा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । भने अर्का एकजना घाईते भएका छन् ।
शुक्रबार विहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङ्गालले टोक्दा वर्ष ६५ का अंगे बडुवालको मृत्यु भएको बडीमालिका–५ का वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए ।
वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट घाइते भएका अर्का डम्म साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार