• होमपेज
  • बडिमालिका
  • बाजुरामा चरेससहित एक युवक पक्राउ

बाजुरामा चरेससहित एक युवक पक्राउ

  • सोमवार, अशोज १४, २०८१
बाजुरामा चरेससहित एक युवक पक्राउ

बाजुरा– बाजुरा सदरमुकाम मार्तडीबाट एक जना लागूऔषध चरेश सहित प्रकाउ परेका छन । प्रकाउ पर्नेमा बडीमालिका नगरपालिका-८ मार्तडी बस्ने ३४ वर्षीय शिवलाल रोकाया रहेका छन ।

उनलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४१ ग्राम ५ सय ५० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार