शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राजनीति
  • विवादका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

विवादका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

  • शुक्रबार, अशोज ११, २०८१
विवादका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन ।

न्याय परिषद्ले राखेसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको थियो । आफूहरुको माग सम्बोधन बिनै सिफारिस गरिएको भन्दै बार आक्रोशित बनेको छ।
बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेर मात्रै न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार