बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाज
  • अबैध लागू औषध (चरेश) सहित बाजुराकी एक महिला प्रकाउ

अबैध लागू औषध (चरेश) सहित बाजुराकी एक महिला प्रकाउ

  • बिहिबार, अशोज १०, २०८१
अबैध लागू औषध (चरेश) सहित बाजुराकी एक महिला प्रकाउ

बाजुरा– अबैध लागू औषध (चरेश) सहित धनगढीबाट बाजुराकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ की ४१ वर्षीया मनमती ऐडि रहेकी छन् ।

धनगढी उपमहानगरपालिका–३ मा रहेको आफ्नै होटलबाट ऐडीलाई ७७० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

साे बिषयमा थप अनुसन्धान भईरहेको सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार