• होमपेज
  • समाज
  • बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

  • बुधबार, अशोज ९, २०८१
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरा –बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् ।

उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार