• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा र अछाममा बिद्युत अवराेध

बाजुरा र अछाममा बिद्युत अवराेध

  • बुधबार, अशोज ९, २०८१
बाजुरा र अछाममा बिद्युत अवराेध

बाजुरा– बाजुरा जिल्लामा विद्युत सेवा अवरुद्ध भएकाे छ । म‌गलबार राति देखी राष्टिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे ।

दिपायल- साफेबगर ३३ के.भि लाईनमा समस्या  आएकाेले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।

बिग्रेकाे लाईनकाे समस्या पहिचान  गरि मर्मत गरि पुनः विद्युत सेवा सुचारु गराउन समय लाग्ने नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ । बाजुरमा सधै पानि पर्ने बित्तिकै बिधुत लाइन अवराेध हुने गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार