• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट बाजुराकी पत्रकार तिमिल्सेना सम्मानित

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट बाजुराकी पत्रकार तिमिल्सेना सम्मानित

  • मङ्लबार, अशोज ८, २०८१
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट बाजुराकी पत्रकार तिमिल्सेना सम्मानित

बाजुरा– प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट बाजुराकी पत्रकार संगीता तिमिल्सेना सम्मानित भएकी छन । प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा  काठमाडौँमा आयोजित एक कार्यक्रममा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको जिल्ला संम्बाददाता तिमिल्सेना सम्मानित भएकी हुन ।

नेपाली पत्रकारीता सरकारी स्तरमा नियमन तथा प्रर्बद्धन गर्ने संस्था प्रेस काउन्सिलले आफ्नो ५५ औँ बार्षिकोत्सवमा बिभिन्न बिद्यामा बिभिन्न क्षेत्रका पत्रकारहरुलाई सम्मानित गरेको हो जसमध्ये युवा पत्रकारीता पुरस्कारबाट बाजुरामा पत्रकारीता गर्दै आएकी तिमिल्सेना पनि सम्मानित भएकी छन ।

चर्चामा

सम्बन्धित समाचार