बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल हुँदै

सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल हुँदै

  • शनिबार, अशोज ५, २०८१
सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल हुँदै

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार दोस्रो पटक प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल सुरु भएको छ। भदौ ३१ गते प्रदेशसभामा पेस गरिएको चालु आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि दोस्रो पटक बजेट ल्याएको छ। असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले उक्त बजेट फिर्ता लिएर अर्को बजेट ल्याएको छ। सरकारले ल्याएको उक्त बजेटमाथि अलिहे प्रदेश सभामा छलफल भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार