• होमपेज
  • राजनीति
  • राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

  • आइतवार, भदौ ३०, २०८१
राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् ।

जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले अगाडि भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

चर्चामा

सम्बन्धित समाचार