• होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराकाे मुक्तिकाेटमा खाध्य संकलन केन्द्रकाे गाेदाम घर निर्माण हुने

बाजुराकाे मुक्तिकाेटमा खाध्य संकलन केन्द्रकाे गाेदाम घर निर्माण हुने

  • शुक्रबार, भदौ २८, २०८१
बाजुराकाे मुक्तिकाेटमा  खाध्य संकलन केन्द्रकाे गाेदाम घर  निर्माण हुने

बाजुरा– जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ मुक्तीकाेटमा खाध्य संकलन केन्द्र गाेदाम घर निर्माण हुने  भएकाे छ ।मुक्तिकाेट खाध्य बिक्रि तथा संकलन केन्द्र मुक्तिकाेटकाे काटगाँउमा  खाध्य संकलन केन्द्र गाेदाम घर निर्माण हुने गाउँपालिका अध्यक्ष भरत राेकायाले बताएका छन ।

भारतिय सरकारकाे  आर्थिक सहयाेगमा गाेदाम घर निर्माण गरिने अध्यक्ष राेकायाले बताए ।  प्रस्तावित ५ कराेड लागतकाे रकम स्वीकृत भइसकाे उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार