• होमपेज
  • बडिमालिका
  • आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

  • शुक्रबार, भदौ २८, २०८१
आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

बाजुरा– समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजना साे समिति गठन गरिएकाे हाे ।

  सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलकाे अध्यक्षतामा भएकाे  स्थानिय जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, बिभिन्न संघ संस्था तथा सरोकारवाला निकायहरुको उपस्थितिमा आत्महत्या न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी छलफल समेत गरिएकाे थियाे ।

छलफल पश्चात  जिल्ला स्तरीय आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना समिति र कार्यदल गठन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ

चर्चामा

सम्बन्धित समाचार