• होमपेज
  • बडिमालिका
  • बाजुरामा विद्युत सेवा अवरुद्ध

बाजुरामा विद्युत सेवा अवरुद्ध

  • बिहिबार, भदौ २७, २०८१
बाजुरामा विद्युत सेवा अवरुद्ध

बाजुरा– बाजुरा जिल्लामा विद्युत सेवा अवरुद्ध भएकाे छ । बुधबार राति देखी राष्टिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे ।

दिपायल- साफेबगर ३३ के.भि लाईनमा समस्या  आएकाेले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।

बिग्रेकाे लाईनकाे समस्या पहिचान  गरि मर्मत गरि पुनः विद्युत सेवा सुचारु गराउन समय लाग्ने नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ

चर्चामा

सम्बन्धित समाचार