• होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा न्यू मिसन राष्ट्रिय दैनिक पत्रिकाको विमोचन

मार्तडीमा न्यू मिसन राष्ट्रिय दैनिक पत्रिकाको विमोचन

  • आइतवार, भदौ १६, २०८१
मार्तडीमा न्यू मिसन राष्ट्रिय दैनिक पत्रिकाको विमोचन

बाजुरा —बाजुरामा न्यू मिसन राष्ट्रिय दैनिक पत्रिका सञ्चालनमा आएको छ । आइतबार सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिकामा एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले दैनिक पत्रिकाको विमोचन गरेका हुन् ।

धनकृष्ण विकद्धारा प्रकाशित राष्ट्रिय दैनिक पत्रिका बाजुरामा १६ औं नम्बरमा दर्ता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार